नयाँ दिल्ली । प्रधानमन्त्री वालेन्द्र शाह र भारतका विदेशमन्त्री डा. एस. जयशंकरबीच शिष्टाचार भेटवार्ता भएको छ । भारतको दुईदिने राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री शाहसँग आइतबार साँझ नयाँ दिल्लीस्थित होटल ताजमहलमा भएको भेटवार्तामा नेपाल–भारत द्विपक्षीय सम्बन्धका