काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले पार्टीको १५औँ महाधिवेशन आगामी मङ्सिर महिनाभित्रै सम्पन्न गर्नुपर्ने सुझाव दिएका छन् । बिहीबार सुरु भएको नेपाली काँग्रेसको केन्द्रीय समिति बैठकमा बोल्दै कोइरालाले अन्य राजनीतिक दलहरू महाधिवेशनको तयारीमा