मोरङ । मोरङको सुन्दरहरैंचामा प्रथम अन्तर्राष्ट्रिय सुन्दरहरैंचा खोर्साने गोल्डकप फुटबल प्रतियोगिता औपचारिक रूपमा सुरु भएको छ । सुन्दर खोर्साने युवा क्लबको आयोजनामा सुन्दरहरैंचा नगरपालिका वडा नं. १० स्थित सुकुना खेल मैदानमा शनिवारदेखि सुरु भएको प्रतियोगिताले