काठमाडौं, कात्तिक १५ । पत्रकारमाथि प्रहरीबाट भएको धरपकडको घटनाले सरकार र प्रधानमन्त्रीको सचिवालयमाथि प्रश्न उठिरहेका बेला प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार कुमार बेनले सामाजिक सञ्जालमार्फत व्यङ्ग्यात्मक टिप्पणी गरेका छन् । प्रधानमन्त्रीको सचिवालयले प्रहरीलाई २८ जना पत्रकारको