लेटाङ, २३ कात्तिक । सार्वजनिक जीवन र राजनीतिमा तथ्यभन्दा प्रचार हाबी हुन थाले त्यसले समाजमा अविश्वास र भ्रमको वातावरण सिर्जना गर्ने भन्दै मोरङको लेटाङ नगरपालिकाका प्रमुख भूपेन्द्रकुमार लावतीले भ्रामक सूचनाविरुद्ध प्रमाणमा आधारित प्रतिवाद आवश्यक रहेको