काठमाडौँ । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले पद तथा गोपनीयताको शपथ लिँदै मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । खाना पकाउने एलपी ग्यासको अभावका कारण सर्वसाधारणले सास्ती व्यहोर्नुपरिरहेका बेला साह उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको