सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचामा जारी पाँचौँ अन्तर्राष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्ड कप २०८२ को उपाधिका लागि भारतको कुर्सियोङ लेजेन्ड्स र झापाको दुधे भेट्रानबीच प्रतिस्पर्धा हुने भएको छ । सुन्दरहरैँचा नगरपालिका-१० स्थित सुकुना खेल मैदानमा विराट