सुन्दरहरैंचा । सुन्दरहरैंचामा अन्तर्राष्ट्रिय आमन्त्रण ‘ऐनी प्रथम गछिया गोल्डकप’ हुने भएको छ । मंसिर १५ गतेदेखि सुन्दरहरैंचा नगरपालिका-६ स्थित गछिया खेल मैदानमा सुरु हुने गोल्डकपबारे गछिया युवा समाजले बिहीबार पत्रकार सम्मेलनमार्फत विस्तृत जानकारी दिएको हो