काठमाडौँ । सार्वजनिक खरिद प्रणाली ह्याक प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई अनुसन्धानका क्रममा नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार पाण्डेले सार्वजनिक खरिद अनुगमन कार्यालयअन्तर्गत सञ्चालनमा रहेको ई-गभर्नमेन्ट