काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलसँग अमेरिकी सेनाको प्यासिफिक कमाण्डका उपप्रमुख लेफ्टिनेन्ट जनरल जोएल भोवेलले भेटवार्ता गरेका छन् । सैनिक मुख्यालय जङ्गीअड्डामा आज भएको उक्त भेटवार्तामा नेपाल र अमेरिकाबिचको सैनिक सम्बन्ध, आपसी सहकार्य तथा द्विपक्षीय