काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले अनुशासन समितिको पछिल्लो कारबाहीप्रति असन्तुष्टि जनाउँदै आफ्ना समूहका नेताहरूलाई बैठकमा बोलाएका छन्। पार्टीभित्र विवाद चुलिएको यो बेला कोइरालाले बिहीबार बिहान ८ बजेका लागि विशालनगरस्थित आफ्नो सम्पर्क