ढाका । दक्षिण एसियाली मुलुक बङ्गलादेशमा पूर्वप्रधानमन्त्री शेख हसिनाका समर्थकहरूले सरकारविरुद्ध देशव्यापी प्रदर्शन र बन्द आह्वान गरेपछि राजनीतिक तनाव चुलिएको छ । बिहीबार (नोभेम्बर १९) देशका विभिन्न क्षेत्रमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप, आगजनी तथा बम