काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पार्टी पुनर्गठनलाई आजको अनिवार्य आवश्यकता ठहर गर्दै आफू महामन्त्री पद त्याग्न पनि तयार रहेको बताएका छन्। सोमबार राजधानीमा आयोजित कार्यक्रममा थापाले पार्टीको सङ्गठनात्मक कमजोरी र पुरानो कार्यशैलीले नयाँ