नेकपा उपाध्यक्ष गौतम मन्त्री बन्ने कानूनी बाटो खुला


काठमाडौं, २६ कार्तिक । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमलाई मन्त्री बन्ने कानूनी बाटो खुला भएको छ । नेकपा उपाध्यक्ष बामदेव गौतमलाई मन्त्री बन्न रोक्न अस्वीकार गरेको छ ।

गौतमको नियुक्ति बदरको माग गर्दै दायर रिटमा अन्तरिम आदेश नहुने भएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलाशले उनको नियुक्ति बदरको माग गर्दै दायर रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

यसअघि सर्वोच्च अदालतले उनको नियुक्ति यथास्थितमिा राख्न भन्दै अन्तरिम आदेश जारी गरेको थियो । तर, संवैधानिक इजलाशले भने अन्तरिम आदेश नहुने फैसला गरेको हो ।

प्रतिक्रिया दिनुहोस्