ललितपुर । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले संघीयता कार्यान्वयनका सन्दर्भमा निर्मम समीक्षा गर्नुपर्ने धारणा व्यक्त गरेका छन्। शुक्रवार सानेपामा आयोजित नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको २८औँ स्थापना दिवसको अवसरमा आयोजित चियापान तथा शुभकामना कार्यक्रममा बोल्दै