काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका शीर्ष नेताहरू उमेरका हिसाबले उत्तरार्धतिर पुगे पनि राष्ट्रप्रतिको जिम्मेवारी र राजनीतिक सक्रियताका दृष्टिले आफूहरू जेनजी पुस्ताका युवाभन्दा पनि कमजोर नरहेको बताएका छन्। राष्ट्रिय