राष्ट्रिय युवा संघ मोरङको अध्यक्षमा प्रवीण घिमिरे : सचिवमा विवेक भुजेल


सुन्दरहरैँचा । राष्ट्रिय युवा संघ मोरङको अध्यक्षमा प्रवीण घिमिरे निर्वाचित भएका छन् । शनिवार सम्पन्न नवौँ अधिवेशनबाट घिमिरे निर्वाचित भएका हुन ।

उपाध्यक्षमा मझहर आलम, सचिवमा विवेक भुजेल, सह सचिवमा रेसम थापा मगर, इन्द्र श्रेष्ठ, कोषाध्यक्षमा बिपना बुढाथोकी निर्वाचित भएका छन् । साथै समितिमा ८३ सदस्य रहेको नवनिर्वाचित सचिव भुजेलले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्