काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासङ्घ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीलाई फिफा विश्वकप २०२६ को उत्कृष्ट खेलाडी घोषणा गरेको छ। विश्वका १२१ देशका ४७२ खेल पत्रकारको मतदानका आधारमा मेस्सी प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी चयन भएका