काठमाडौँ । नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सुशीला कार्की नेतृत्वको सरकारले आफ्नो पार्टीलाई युद्धतर्फ धकेल्ने प्रयास गरिरहेको आरोप लगाएका छन् । शुक्रवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले कपिलवस्तु र अर्घाखाँचीस्थित पार्टीका श्रम