काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीभित्र नेतृत्व र नीति सम्बन्धी विवाद सतहमा आएको छ। पार्टीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले अध्यक्ष माधवकुमार नेपालमाथि गम्भीर आरोप लगाउँदै ‘तानाशाही शैली’ अपनाएको टिप्पणी गरेका छन्। पछिल्लो समय