काठमाडौं । नेपाली महिला फुटबल टोलीले एएफसी महिला एसियन कप छनोटअन्तर्गत पहिलो खेलमा ऐतिहासिक प्रदर्शन गर्दै लाओसलाई ९–० को फराकिलो अन्तरले पराजित गरेको छ। उज्बेकिस्तानको तासकेन्तस्थित बुनयोदकोर स्टेडियममा शनिवार सम्पन्न खेलमा नेपाली टिमले आक्रामक शैलीमा