बेलबारी । श्रीलङ्काको राजधानी कोलम्बोमा आगामी सेप्टेम्बर १५ देखि सुरु हुने साफ यू–१७ च्याम्पियनसिपका लागि ४५ खेलाडीमध्ये मोरङका दुई प्रतिभावान् युवा खेलाडी बन्द प्रशिक्षणमा परेका छन् । वर्ष १६ का अजय दर्जी र योहाना लिम्बु
काठमाडौँ, १२ श्रावण । नेपालमा पछिल्लो २४ घण्टामा १,७१८ निको हुँदा ३ हजार ८९९ नयाँ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य
काठमाडौँ, १२ साउन । स्वास्थ्य क्षेत्रको सुधारका लागि सङ्घर्षरत प्राध्यापक डा. गोविन्द केसीले सरकारलाई ध्यानाकर्षण पत्र पठाएका छन् । मङ्गलवार
काठमाडौँ, १२ श्रावण । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिच आज मन्त्रिपरिषद् विस्तारबारे छलफल
मोरङ, १२ श्रावण । फुटबल खेल्ने क्रममा भएको विवादका कारण मोरङको राजघाटमा एक जना किशोरको हत्या भएको छ । मृत्यु
उर्लाबारी, १२ श्रावण । कोरोना सङ्क्रमण दर उच्च देखिए पछि मोरङको उर्लाबारी नगरपालिकामा पुनः लकडाउन हुने भएको छ । उर्लाबारी
काठमाडौँ, १२ श्रावण । मन्त्रिपरिषद्को बैठकले विभिन्न पाँच वटा निर्णय गरेको छ । सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को
इलाम, १२ श्रावण । बुवा आमालाई भगवानको रूप मानिन्छ । तर पछिल्लो समय आफ्नै सन्तानको कुटाइबाट बुवा आमाको मृत्यु भएको
काठमाडौँ, ११ श्रावण । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालको आधिकारिकता उपेन्द्र यादव नेतृत्वको समूहलाई दिएको छ । निर्वाचन
काठमाडौँ, ११ श्रावण । पछिल्लो समय नेपालमा कोरोना सङ्क्रमण दर ह्वात्तै बढेको पाइएको छ । पछिल्लो २४ घण्टामा ३,४२१ जनामा
बेलबारी, ११ श्रावण । बेलबारी बहुमुखी क्याम्पसमा प्रमुखको नियुक्तिको विषयलाई लिएर विद्यार्थीले नगरपालिकालाई ध्यानाकर्षण गराएका छन् । नेपाल विद्यार्थी सङ्घले क्याम्पस प्रमुखमा
काठमाडौँ, ११ श्रावण । जनता समाजवादी पार्टी (जसपा) नेता राजेन्द्र महतोले निर्वाचन आयोगले आफ्नो पार्टी फुटाएको आरोप लगाएका छन् । सोमवार
काठमाडौं, ११ श्रावण । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले आफूहरू छिट्टै सरकारमा सहभागी हुने बताएका छन् ।