कञ्चनपुर । कञ्चनपुरमा नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) विद्यार्थी संगठनका नेताहरूबिच भएको झगडामा सुदूरपश्चिम प्रदेश इन्चार्ज रामचन्द्र भट्ट गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार भट्टको टाउकोमा गहिरो चोट लागेर सात टाँका