काठमाडौं । खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन नसकेको र ग्यास उद्योगीलाई लक्षित गर्दै विवादास्पद अभिव्यक्ति दिएपछि आलोचनामा परेकी उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन् । मन्त्री यादव बुधवार प्रतिनिधिसभाको उद्योग