काठमाडौं । नेपाली मिश्रित मार्सल आर्ट्स खेलाडी रवीन्द्र ढाँटले अन्तर्राष्ट्रिय खेलकुदमा ऐतिहासिक सफलता हासिल गरेका छन् । चीनको साङ्घाईमा आयोजित ‘रोड टु युएफसी’ प्रतियोगिताको पाँचौँ संस्करणअन्तर्गत बान्टमवेट तौल समूहको सेमिफाइनलमा न्युजिल्यान्डका खेलाडी कासिब मर्डकलाई पराजित