काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङले “सकेसम्म राम्रो गर्ने तर नराम्रो नगर्ने” प्रतिज्ञा गर्दै नेपालको सर्वोच्च प्रहरी पदभार सम्हालेका छन् । बिहीबार गृहमन्त्रालयमा गृहसचिव गोकर्णमणि दुवाडीबाट दर्ज्यानी चिह्न ग्रहण गरेपछि आईजीपी खापुङले भावुक