मोरङ, बेलबारी । मोरङको बेलबारी–११, लक्ष्मीमार्गस्थित स्थानीय लक्ष्मी खेलमैदानमा जारी आठौँ बेलबारी आरजु राईस मेजर स्वर्गीय एन.बी. रुङमाहाङ अन्तर्राष्ट्रिय आमन्त्रण रनिङ गोल्डकप अन्तर्गत सोमबारको दोस्रो क्वार्टरफाइनल खेलमा भोजपुर विजयी बनेको छ । झापा–११ लाई रोमाञ्चक