विराटचोक । मोरङको सुन्दरहरैँचा नगरपालिका-१०, विराटचोकस्थित औद्योगिक प्रदर्शनी केन्द्रमा सञ्चालन भइरहेको सुन्दरहरैँचा फुड फेस्टिभल-२०८३ तत्काल बन्द गर्न जिल्ला प्रशासन कार्यालय, मोरङले निर्देशन दिएको छ । जिल्ला प्रशासन कार्यालयले २०८३ कात्तिक ३ गते जिल्ला प्रहरी कार्यालय,