काठमाडौं । सरकारले चालु आर्थिक वर्षभर कुनै पनि सरकारी निकायमा स्थायी कर्मचारी भर्ना नगर्ने निर्णय गरेको छ । संगठन तथा व्यवस्थापन (ओएन्डएम) सर्वेक्षणपछि विभिन्न सरकारी निकायमा अतिरिक्त (फाजिल) कर्मचारी व्यवस्थापन गर्नुपर्ने अवस्था सिर्जना भएकाले सरकारले