काठमाडौं । प्रहरी सेवामा एउटै ब्याचबाट प्रवेश गरेका दुई अधिकृतमध्ये एकले प्रहरी संगठनको नेतृत्व सम्हालिरहेका थिए, अर्का अपराध अनुसन्धानको जिम्मेवारीमा थिए । बुधवार सरकारको एउटा निर्णयले उनीहरूको जिम्मेवारी फेरिदिएको छ । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी)