बेलबारी, मोरङ । कथाकार ईरानराईको कथासङ्ग्रह ‘चुडेल्नी’ मा आधारित साहित्यिक परिचर्चा शुक्रवार बेलबारीमा सम्पन्न भएको छ । बेलबारी साहित्य विकास समिति र प्रज्ञा–प्रतिष्ठानको संयुक्त आयोजना रहेको यो कार्यक्रममा कथासङ्ग्रहका शीर्षक कथा ‘चुडेल्नी’देखि लिएर ‘बोक्सी’, ‘बोक्सो’,