विराटनगर । मंगलबार बिहान गएको ५.३ म्याग्निच्युडको भूकम्पले कोशी प्रदेशसहित पूर्वी नेपालका विभिन्न क्षेत्रमा धक्का महसुस गराएको छ । बिहान ७ बजेर १७ मिनेट ४२ सेकेन्डमा गएको भूकम्पका कारण स्थानीयवासी केहीबेर त्रसित बनेका थिए ।अमेरिकी
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले लडाकु शिविर घोटालालगायत चर्चामा आएका सबै काण्डहरूको निष्पक्षतापूर्वक छानबिन गर्न माग गरेको छ ।
काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँण र उनका स्वकीय सचिव नरेन्द्र केसीलाई तीन दिन हिरासतमा
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी जो सुकै भए पनि नछोड्ने बताएका छन् ।
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका काँग्रेस नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई टेकु लगिएको छ । उनलाई
झापा । कोशी नाम खारेजीको माग गर्दै झापाको दमकमा भएको राँकेजुलुस प्रदर्शनीमा झडप भएको छ । आन्दोलनकारी र प्रहरीबिच झडप
काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा नजाने भएको छ । आज बसेको रास्वपाको
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप पक्राउ परेका छन् । उनी बुधवार
काठमाडौं । नेकपा (एमाले) का फरार सांसद लक्ष्मी महतो कोइरी निलम्बित भएका छन् । सभामुख देवराज घिमिरेले कोइरीलाई निलम्बन गरेको
काठमाडौं । तीन तलाको छतबाट खसेर गम्भीर घाइते भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका चालक शम्भु थापाको निधन भएको
सुन्दरहरैँचा । नेपाली काँग्रेसको भातृ सङ्गठन नेपाल तरुण दल, सुन्दरहरैँचा नगर कार्यसमितिमा विवाद सृजना भएको छ । नेपाल तरुण दल,
काठमाडौँ, १८ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतमा भएका भ्रष्टाचारका घटनाहरूको छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने सरकारको तयारी
पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले