काठमाडौँ । नेपाली काँग्रेसको विशेष महाधिवेशनले पार्टीको केन्द्रीय नेतृत्व पुनर्गठन गर्दै नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको छ । काठमाडौँस्थित भृकुटीमण्डपमा सम्पन्न महाधिवेशनले पार्टीको भावी दिशा र संगठनात्मक सुदृढीकरणलाई केन्द्रमा राख्दै नयाँ नेतृत्वलाई सर्वसम्मत रूपमा अनुमोदन