काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानप्रति कडा चेतावनी दिँदै सम्झौताका लागि तयार नभए गम्भीर परिणाम भोग्नुपर्ने बताएका छन् । सामाजिक सञ्जाल ‘ट्रुथ सोसियल’ मार्फत सार्वजनिक गरिएको सन्देशमा ट्रम्पले वर्तमान अवस्था विश्वका लागि संवेदनशील मोडमा