बेलबारी । बेलबारी साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका कोषाध्यक्ष रिक्त गुरुङले आजको मितिबाट पदबाट राजीनामा दिएको घोषणा गरेका छन्।
सामाजिक सञ्जालमार्फत उक्त निर्णयबारे गुरुङले सबै उपभोक्तालाई जानकारी गराएको छन्।