काठमाडौं । नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) खेलाडी रवीन्द्र ढाँटले अन्तर्राष्ट्रिय रङ्गमञ्चमा ऐतिहासिक सफलता हात पार्दै रोड टु यूएफसी सिजन-५ को सेमिफाइनलमा स्थान सुरक्षित गरेका छन् । बिहीबार मकाउस्थित ग्यालेक्सी एरेनामा सम्पन्न क्वाटरफाइनल प्रतिस्पर्धामा फिलिपिन्सका