काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी हुन आएका पाकिस्तानी क्रिकेट खेलाडीको सहभागितालाई लिएर पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) र नेपाली फ्रेन्चाइज टोलीबिचको विवाद अझै सुल्झिएको छैन । पीसीबीले केही खेलाडीको अनापत्ति प्रमाणपत्र (एनओसी) रोकिदिएपछि