विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र सुदृढ गर्न पत्रकारिता क्षेत्रको भूमिकालाई महत्त्वपूर्ण रहेको बताएका छन्। प्रेस चौतारी नेपाल, मोरङले आयोजना गरेको स्वर्गीय जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कार वितरण समारोहमा बोल्दै उनले