तेहरान, इरान । इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अल्टिमेटमलाई अस्वीकार गर्दै इरानले कहिल्यै आत्मसमर्पण नगर्ने घोषणा गरेका छन्। ट्रम्पले यसअघि संयुक्त राज्य अमेरिकाले खामेनीको ठिकाना थाहा पाएको र चाहेमा उनको