काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र ‘हामी नेपाल’का संस्थापक सुदन गुरुङविरुद्ध नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले जिल्ला प्रहरी परिसर, काठमाडौँमा जाहेरी दर्ता गरेको छ। अनेरास्ववियुले सिंहदरबारलगायतका सरकारी संरचनामा आगजनी, निजी सम्पत्तिमा तोडफोड