भारतमा कोरोना संक्रमित  चिनको भन्दा बढी : संक्रमित संख्या एक लाख ३२८ पुग्यो


काडमाडौँ, ६ जेठ । भारतमा कोरोना भाइरस (कोभिड १९) संक्रमित  चिनको भन्दा बढी भएको छ । भारतको संक्रमित संख्या एक लाख नागेको छ भने ३ हजार भन्दा बढीको मृत्यु भइसकेको छ ।

वाल्र्डओमिटरको तथ्याङ्क अनुसार भारतमा एक लाख ३२८ जना पुगेको छ । चिनको ८२ हजार ९६० जना संक्रमित भएका छन् । भारतमा अहिले संक्रमित सङ्ख्या र मृत्यु दर तीव्र रूपमा बढेर गएको छ ।

उच्च जोखिममा रहेको भारतमा ३ हजार १५६ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्