बाँकेमा थप नयाँ ४७ जनामा कोरोना संक्रमण पुष्टि


नेपालगञ्ज, ५ जेठ :  बाँकेमा थप ४७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४६ जना पुरुष र एक महिलामा कोरोना संक्रमण पुष्टि भएकोछन् ।

भेरी अस्पतालस्थित प्रयोगशालामा ९० जनाको परीक्षण गर्दा ४७ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

प्रतिक्रिया दिनुहोस्