काठमाडौँ, ४ जेठ । मोरङ र धनकुटाका तिन जनामा कोरोना संक्रमणको पुष्टी भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या २९५ पुगेको छ ।
वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षण अनुसार थप दुई जनामा नयाँ पुष्टी भएको हो । मोरङ, विराटनगरका ३४ वर्षीय महिला र धनकुटा २९ वर्षीय महिला र ३६ वर्षीय पुरुषमा कोरोना संक्रमणको पुष्टी भएको छ ।