उदयपुरमा थप एक जना कोरोना संक्रमित भेटिएको पुष्टि


उदयपुर, ९ वैशाख । उदयपुरको भुल्केमा थप एक व्यक्तिमा कोरोना भाइरस संक्रमण भेटिएको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार उदयपुरमा ३३ वर्षका एक पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको जनाएको छ । यसबारे थप जानकारी आउन बाँकी नै छ ।

 

प्रतिक्रिया दिनुहोस्