काकुम युवा समुहको अध्यक्षमा पर्वत राई


बेलवारी,२८ मंसिर । काकुम युवा समुह बेलवारीनगरको अध्यक्षमा पर्वत राई सहित १३ कार्यसमिति निविरोध चयन भएका छन् ।

कार्यसमितिमा उपाध्यक्ष जीवन तामाङ , सचिव तारादेवी राई , सह–सचिव मेनुका डाँगी, कोषाध्यक्ष सवित्री राई , सह–कोषध्यक्ष विकि मगर रहेका छन् । भने सदस्यहरु समिर राई, मनु क्षेष्ठ , लोकादाङ लिम्बु , सृजना राई , सन्तोष राई र यसोदा मगा्रती रहेका छन् ।

काकुम युवा समुहले विगत समयदेखि समाजिक कार्यमा अगाडी बढि रहेको समुहका अध्यक्ष पर्वत राईले बताएका छन् ।

कार्यक्रममा अनाम टोल विकास अध्यक्ष भुवानसिंह राई , चेतन राई , चन्द्र लिम्बु लगाएतको उपस्थिती रहेको थियो भने कार्यक्रमका अध्यक्षता गौरीमान राईले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्