काठमाडौं । गत वर्ष दर्शकमाझ लोकप्रिय बनेको नेपाली चलचित्र ‘ऊनको स्वीटर’को दोस्रो शृङ्खला ‘कलेजी-ऊनको स्वीटर’को छायाङ्कन भारतको सिक्किमस्थित सुन्दर युमथाङ उपत्यकाबाट सुरु भएको छ । निर्देशक नवीन चौहानले स्थानीय लामा गुरुहरूद्वारा मन्त्र उच्चारणसहित शुभमुहूर्त गरी