सरिता गिरीको संविधान संशोधन विधेयक प्रस्ताव अस्वीकृत


काठमाडौं, ३१ जेठ । समाजवादी पार्टीकी सांसद सरिता गिरीले राखेको संविधान संशोधन विधेयक संंशोधन प्रस्ताव अस्वीकृत भएको छ ।

गिरीले विधेयकमाथि दर्ता गराएको प्रस्ताव शनिबार प्रनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले अस्वीकृत गरेका हुन् । सांसद गिरीको संशोधन प्रस्ताव नियमावली विपरीत भएकाले सभामुखले खारेज गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्