मन्त्री गोकुल बास्कोटले नैतिकताका आधारमा राजीनामा दिए


काठमाडौँ ,८ फागुन । नैतिकताका आधारमा राजीनामा दिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले बताएका छन् ।

बास्कोटाले राजीनामा दिएपछि ट्विट गर्दै उनले भनेका छन्, ‘मेरो बारेमा प्रश्न उठेकाले सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष नैतिकताको आधारमा मन्त्री पदबाट राजीनामा दिएको जानकारी गराउँदछु ।’

प्रतिक्रिया दिनुहोस्