अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष पक्राउ


काठमाडौँ ,१ फागुन । नेत्रविक्रम चन्द विप्लव समूह सम्बद्ध विद्यार्थी सङ्गठन अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष चिरञ्जीवी ढकाल पक्राउ परेका छन् ।

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले काठमाडौँको सङ्कटा क्षेत्रबाटलाई पक्राउ गरेको हो । महाशाखाका प्रमुख एसएसपी सहकुल थापाका अनुसार उनीसँगै पक्राउ परेका तीन जनाबारे अनुसन्धान भइरहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्