मधेसी नेशनल पार्टीका एक जना पक्राउ


रौतहट ,१५ माघ ।  मधेसी नेशनल पार्टीको नाममा आतङ्क मच्चाउने एक जना भारतीय युवकलाई प्रहरीले गोली हानी पक्राउ गरेको छ । तराई(मधेसमा आतङ्क मच्चाउने भूमिगत समूहका भारतको मोतिहारीका चाँद अलि परेका हुन ।

अलि नेपाल प्रवेश गर्दै गरेको सूचनाका आधारमा खटिएको जिल्ला प्रहरी कार्यालय रौतहटको विशेष टोलीले मङ्गलवार राति साढे १२ बजे उनलाई नियन्त्रणमा लिएको प्रहरीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्